Matthew 10:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई पक्रेर लाने बेलामा के भन्ने र कसरी बोल्ने भनेर सुर्ता नगर। भन्नुपर्ने कुरा तिमीहरूले त्यही समयमा पाउनेछौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही घड़ी तिमीहरूलाई बताइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ।
Nepali Tamang 2011
थेनीगदेसे चुङ्सी भोर्सैनोन खाह्रङ् लसी जोहाब पिन्से भिसी एनीगदेसे धन्दा सुर्दा लआतोः। तिग्दा भिसम थे धुइरी खाह्रङ् लसी पाङ्तोःबा थे ताम एनीगदेदा लोप्सी पिन्ना।