Matthew 10:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी बाह्र प्रेरितहरू यिनै हुन्— पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना;
Nepali ERV (पवित्र बाइबल)
ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ शिमोन जसलाई पत्रुस पनि भनिन्छ अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब; अनि उसको भाइ यूहन्ना;
Nepali Tamang 2011
येशूला मुल चेलागदे चुनोन हिन्ना, जम्मान भन्दा ङाच्छा पत्रुस भिबा सिमोनदेन थेला आले अन्द्रियास, जब्दियाला झा याकूबदेन याकूबला आले यूहन्ना,