Matthew 10:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्‌याउछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।
Nepali Tamang 2011
ओच्‍छे ङादा विश्‍वास लबासे लमा एनीगदेदा जम्‍मासेन हेला लला। तर जुन म्‍हिसे जस्‍तोन दुख तसैनोन ह्राङ आसितेधोना ङादा विश्‍वास लबा आख्‍ला थेसे थार्बा याङ्ला।