Matthew 10:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन। नता मालिकभन्दा कुनै दास ठूलो हुन सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।
Nepali Tamang 2011
“च्यागो, गुरु भन्दा चेला घ्रेन आत, ओच्छे मालिक भन्दा नोकरएनोन घ्रेन आत।