Matthew 10:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसकारण मानिसहरूदेखि नडराउनू किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबैलाई थाहा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।
Nepali Tamang 2011
“थेतबासेलमा थेह्रङ्बा म्हिगदेदेन छ्याम थालोङ्गो। तिग्दा भिसम घप्सी आम्राङ्बा स्हे तिगै आरे, ओच्छे छुम्सी था आयाङ्बा स्हे तिगै आरे।