Matthew 10:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूलाई अँध्‍यारोमा भनेका कुरा तिमीहरूले उज्‍यालोमा सबैलाई बताउनू, कानमा सुटुक्‍क भनेका कुरा घरको धुरीबाट प्रचार गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे म तिमीहरूलाई अन्‍धकारमा भन्‍दछु, त्‍यो तिमीहरूले उज्‍यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्‍छौ, त्‍यो घरका धुरीहरूबाट प्रचार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।
Nepali Tamang 2011
जुन ताम ङाइ एनीगदेदा धोपधोपरी पाङ्बा मुला, थे ताम एनीगदेसे य्‍हालरी पाङ्‍गो, ओच्‍छे जुन ताम एनीगदेसे थेःला, थे ताम एनीगदेसे दिमला धुरीग्‍याम थेःना लउ।