Matthew 10:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हेर, दुईटा भङ्गेरा एक पैसामा बेचिन्‍छन्, होइन र? तापनि एउटै भङ्गेरा पनि परमेश्‍वरको इच्‍छाबिना भूइँमा खस्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन।
Nepali ERV (पवित्र बाइबल)
“चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।
Nepali Tamang 2011
डबल गिकरी च्‍युर्गन न्‍ही याङ्मुला। तसैनोन एनीगदेला परमेश्‍वर आबासे सेम आलनी भिसम थे च्‍युर्गनगदे न्‍हङला गिकएनोन आसि।