Matthew 10:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसको छोरा याकूब, थेदियस
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्‍फयसका छोरा याकूब र थेदियस,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस;
Nepali ERV (पवित्र बाइबल)
फिलिप र बारथोलोमाइ; थोमा, महसूल उठाउने मत्ती; अल्फयसको छोरो याकूब, र थेदियस;
Nepali Tamang 2011
ओच्‍छे फिलिपदेन बारथोलोमाइ, थोमादेन तिरो दुइबा मत्ती, अल्‍फयसला झा याकूबदेन थेदियस,