Matthew 10:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झन् तिमीहरूका एक-एक केशसमेत गनिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका शिरका केशहरू पनि सबै गन्‍ती भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा टाउँकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ।
Nepali Tamang 2011
एनीगदेला थोबोरी क्रा गाते मुला भिबा ताम सुत्तै परमेश्‍वरदा था मुला।