Matthew 10:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले नडराओ! भङ्गेराहरूभन्दा त तिमीहरू धेरै मूल्यवान् छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे थालोङ्गो। तिग्दा भिसम थे ल्हानान च्युर्गनगदे भन्दा मी एनीगदे ल्हानान घ्रेन मुला।