Matthew 10:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, जसले मलाई मानिसहरूका सामने आफ्नो प्रभु भनेर स्‍वीकार गर्छ, त्‍यसलाई म पनि स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताका सामने आफ्‍नो हो भनी स्‍वीकार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने स्‍वीकार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
‘यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु।
Nepali Tamang 2011
“थेतबासेलमा जुन म्‍हिसे ङादा म्‍हिला ओन्‍छाङरी सेमहेन्‍से प्रभु भिसी पाङ्ला, ङाएनोन स्‍वर्गरी धन्‍छ्‌याबा आबाला ङाच्‍छा थेदा ङाला म्‍हि भिसी भिला।