Matthew 10:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसले मलाई मानिसहरूका सामने चिन्दिनँ भन्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताको सामने चिन्दिनँ भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।
Nepali Tamang 2011
तर जुन म्हिसे म्हिगदेला ओन्छाङरी ङादा ङाइ थेदा ङोसेबा आरे भिसी भिला, ङाइएनोन थेदा स्वर्गरी धन्छ्याबा ङाला आबाला ङाच्छा ङोसेबा आरे भिसी भिला।