Matthew 10:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म पृथ्‍वीमा मेलमिलाप ल्‍याउन आएको हुँ भन्‍ने नसम्‍झ। म मेलमिलाप ल्‍याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।
Nepali ERV (पवित्र बाइबल)
“म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसझ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ।
Nepali Tamang 2011
“ङा जम्‍बुलिङरी म्‍हिगदेदा ढिक्‍ना लबारी खबा हिन्‍ना भिसी थाम्‍हन्‍गो। तिग्‍दा भिसम ङा म्‍हिगदेदा ढिक्‍ना लबारी आहिन, तर थेनीगदे न्‍हङरी छेना लबारी खबा हिन्‍ना।