Matthew 10:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको ठूलो शत्रुचाहिँ आफ्नो घरकै मानिस हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’
Nepali Tamang 2011
म्हिला शत्रु चा ह्राङलान म्हेमेगदे न्हङग्याम थोन्ना।’