Matthew 10:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्‍ने मानिस मेरो चेला बन्‍ने लायकको हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले मलाई अनुसरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने उ मलाई अनुसरण गर्ने योग्यको हुँदैन।
Nepali Tamang 2011
ओच्‍छे जुन म्‍हिसे आसितेधोना ह्राङला दुख ह्राङसेन नासी ङादेन छ्‌याम आभ्र, थे म्‍हि ङाला चेला दोबाधोनाला आरे।