Matthew 10:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नै ज्‍यान जोगाउन खोज्‍नेले त्‍यो गुमाउनेछ, तर मेरो लागि आफ्‍नो जीवन गुमाउनेले चाहिँ त्‍यो पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।
Nepali Tamang 2011
जुन म्‍हिसे ह्राङला ज्‍यान जोगब लबारी म्‍हाइला थे म्‍हिसे जुकजुकधोनाला जुनी आयाङ्। तर ङाला लागिरी ज्‍याननोन पिन्‍खम्‍बा म्‍हिसे जुकजुकधोनाला जुनी याङ्ला।