Matthew 10:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीलाई स्‍वागत गर्नेले मलाई स्‍वागत गर्छ र मलाई स्‍वागत गर्नेले मलाई पठाउनुहुनेलाई नै स्‍वागत गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
Nepali Tamang 2011
“एनीगदेदा मान लबा म्‍हिगदेसे ङादाएनोन मान लला। ओच्‍छे ङादा मान लबागदेसे ङादा पुइखबादाएनोन मान लला।