Matthew 10:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्तालाई ‘अगमवक्ता हुन्’ भनेर स्‍वागत गर्नेले अगमवक्ताकै जस्‍तो इनाम पाउनेछ। त्‍यसरी नै परमेश्‍वरको अघि धर्मी ठहरिएको मानिसलाई स्‍वागत गर्नेले उसकै जस्‍तो इनाम पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ।
Nepali Tamang 2011
जुन म्‍हिसे अगमवक्तादा ‘अगमवक्ता’ भिसी मान लला, थेसेनोन अगमवक्तासे याङ्बा ह्रङ्‌बान इनाम याङ्ला। थेह्रङ् लसीन जुन म्‍हिसे परमेश्‍वरदा सेम निबा म्‍हिदा ‘परमेश्‍वरदा सेम निबा म्‍हि’ भिसी मान लला, थेसेनोन थे परमेश्‍वरदा सेम निबा म्‍हिसे याङ्बा ह्रङ्‌बान इनाम याङ्ला।