Matthew 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई ‘परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर सुनाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’
Nepali Tamang 2011
ओच्‍छे ‘स्‍वर्गला य्‍हुल्‍सा खसी जिन्‍बा मुला’ भिसी पाङ्‍गो।