Matthew 10:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन, चाँदी वा तामाको एक पैसा पनि नबोक्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफ्ना पटुकामा सुन, चाँदी र तामाको सिक्का नबोक,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ।
Nepali ERV (पवित्र बाइबल)
तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ।
Nepali Tamang 2011
एनीगदेसे म्हर म्हुइदेन टाङगा तिगै थाभोर्गो।