Matthew 11:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्‍नुभएपछि येशू त्‍यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना बाह्रै जना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका सहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
Nepali Tamang 2011
येशूसे ह्राङला च्‍युक न्‍ही चेलादा चुह्रङ् सुङ्सी जिन्‍माहेन्‍से गालील अञ्‍चलला नाम्‍सागदेरी परमेश्‍वरला य्‍हुल्‍साला समाचार लोप्‍बारीदेन थेःना लबारी फेप्‍जी।