Matthew 11:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले यूहन्‍नाकै बारेमा यसरी भन्‍नुभएको छ— ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ मलाकी 31
Nepali Tamang 2011
चुनोन यूहन्‍नाला बारेरी परमेश्‍वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, ‘च्‍यागो, ङाइ ङाला समाचार भोर्बा म्‍हिदा एला ङाच्‍छा ङाच्‍छा पुइला। थेसे एला लागिरी ग्‍याम स्‍होला।’