Matthew 11:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्नाको समयसम्म अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउञ्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्।
Nepali Tamang 2011
तिग्दा भिसम यूहन्नाला धुइधोना परमेश्वरसे मोशादा पिन्बा ठिमदेन जम्मान अगमवक्तागदेसे परमेश्वरला य्हुल्साला बारेरी पाङ्बा मुला।