Matthew 11:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भनेका कुरा विश्‍वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्‍ना नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू ग्रहण गर्न राजी हुन्‍छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्।
Nepali ERV (पवित्र बाइबल)
यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।
Nepali Tamang 2011
एनीगदेसे अगमवक्तागदेसे पाङ्बा ताम विश्‍वास लबा हिन्‍सम थेनीगदेसे खाल भिसी पाङ्बा एलिया चा चुनोन यूहन्‍ना हिन्‍ना।