Matthew 11:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्‍ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्‍ता छन्—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब यस पुस्‍ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्‍ने ससाना केटाकेटीहरूजस्‍तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्‍दछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्:
Nepali ERV (पवित्र बाइबल)
“आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटाकेटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
Nepali Tamang 2011
“दान्‍देला म्‍हिगदेदा ङाइ खाह्रङ् लसी घोना लसे? थेनीगदे मी ग्‍यामरीक्‍यार क्‍लाङ्बा कोलागदे ह्रङ्‌बान हिन्‍ना। थेनीगदेसे ह्राङला ह्रोगदेदा ङ्‌योइसी चुह्रङ् भिमुला,