Matthew 11:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दाखमद्य नखाने र उपवास बस्‍ने यूहन्‍ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यूहन्‍ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्‍दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनना। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छना।’
Nepali Tamang 2011
चुह्रङ् लसीन यूहन्‍नासे अङगुरला निङगु आथुङ्ना फोइथान चिसी प्रार्थना लमुबा, जमा म्‍हिगदेसे ‘थेदा म्‍हङसे स्‍याप्‍बा म्‍हि’ भिसी भिबा मुबा।