Matthew 11:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यूहन्नाले झ्यालखानामा ख्रीष्टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए,
Nepali ERV (पवित्र बाइबल)
बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए।
Nepali Tamang 2011
थे धुइरी बप्तिस्मा पिन्बा यूहन्ना झ्याल्खानरी मुबा। थार्बा पिन्बा ख्रीष्टसे लबा गेला बारेरी थेःसी यूहन्नासे ह्राङला चेलागदेदा “ङन्से फेप्खला भिसी आश लसी चिबा थार्बा पिन्बा ग्ले ह्राङनोन हिन्ना कि स्य्हान्दो खालैदा भ्रान्तोःबा हिन्ना?” भिसी ङ्योइबारी थार्बा पिन्बा ख्रीष्ट मुबा ग्लारी पुइजी।