Matthew 11:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
Nepali Tamang 2011
तर एनीगदेसे ङाला ताम ङ्यान्गो, परमेश्वरसे निसाफ लबा धुइरी एनीगदेला दुख भन्दा टुरोसदेन सीदोनला म्हिगदेला दुख नाखम्बा तला