Matthew 11:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्‍वर्ग पुगौंला भन्‍छौ? तिमीहरू त नरकमै पुग्‍नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्‍तै अचम्‍मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्‍म पनि रहिरहने थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए कफर्नहुम, के तँ आकाशसम्‍मै उचालिनेछस्‌ र? तँ पातालसम्‍म खसालिनेछस्‌। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्‍यो आजको दिनसम्‍म रहिरहनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो।
Nepali ERV (पवित्र बाइबल)
तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।
Nepali Tamang 2011
कफर्नहुमला म्‍हिगदे, तिग एनीगदे स्‍वर्गरीन धोला भिसी म्‍हन्‍मुला? आधो! एनीगदेदा मी नर्गरी भ्‍याङ्‍ला। तिग्‍दा भिसम एनीगदेला गुङरी लबा उदेकला गेगदे सदोमरी लबा हिन्‍सम थे नाम्‍सा तिनीधोना चिसेला मुबा।