Matthew 11:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्‍ड सहन सक्‍नेहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तेरो भन्‍दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
Nepali Tamang 2011
च्‍यागो, परमेश्‍वरसे निसाफ लबा धुइरी सदोमला म्‍हिगदेसे भन्‍दा एनीगदेसे ल्‍हानान सजाय याङ्ला?”