Matthew 11:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍धाहरूले देख्‍दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्‍टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्‍दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्‍न पाउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍धाहरूले दृष्‍टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्‌दछन्‌। कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्‌। बहिराहरू सुन्‍न सक्‍ने भएका छन्‌। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।
Nepali ERV (पवित्र बाइबल)
अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
Nepali Tamang 2011
मी आम्राङ्बागदेला मी म्राङ्ना लबा मुला, कुज्‍यादेन कोरे खबा म्‍हिगदेदा खम्‍ना लबा मुला, नाब्‍यङ आथेःबागदेदा थेःना लबा मुला, सिबागदेदा सोना लबा मुला, ओच्‍छे प्राङबोगदेदा परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लबान मुला।