Matthew 11:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्‍चै धन्‍यको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्‍य हो त्‍यो, जसले मबाट बाधा पाउँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’
Nepali Tamang 2011
जुन म्‍हिसे शङ्का आलना विश्‍वास लला, थे म्‍हिसे परमेश्‍वरग्‍याम मोलम याङ्ला।”