Matthew 12:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” त्यस मानिसले हात तन्कायो र त्यो हात निको भइहाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो, र त्यो हात अर्को जस्तै सद्दे भइगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो।
Nepali ERV (पवित्र बाइबल)
तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, ‘मलाई तिम्रो हात हेर्न देऊ।’ त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थे म्हिदा “एला या तन्गब लउ” भिसी सुङ्माहेन्से थेसे या तन्गब लजी। तन्गब लमैछ्याम थेला या अर्गु या ह्रङ्बान ज्यबा तजी।