Matthew 12:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्नू’ भन्ने आज्ञा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँको हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नु येशूले चेताउनी दिनुभयो भएको थियो।
Nepali Tamang 2011
तर येशूसे थे म्हिला ल्हुइरी मुबा म्हङदा “च्यागो, ङा परमेश्वरला झा हिन्ना भिसी खालैदा थापाङ्गो” भिसी सुङ्जी।