Matthew 12:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्‍वरले यशैया अगमवक्ताद्वारा भन्‍नुभएको यो कुरा पूरा हुन आएको हो—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो:
Nepali ERV (पवित्र बाइबल)
येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
Nepali Tamang 2011
यशैया भिबा अगमवक्तासे पाङ्बा ताम पूरा तबारीन येशूसे चुह्रङ् सुङ्बा हिन्‍ना। यशैया अगमवक्ताग्‍याम परमेश्‍वरसे चुह्रङ् भिसी सुङ्बा मुला,