Matthew 12:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनले न झगडा गर्नेछन्, नता चिच्च्याएर हल्ला गर्नेछन्, न सडकहरूहुँदो कराउँदै हिँड्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी न त झगड़ा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्, न त कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ। उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
Nepali Tamang 2011
थे छेबा बङ्बा लसी आभ्र ओच्छे ल्हानान क्रिङ्सीएनोन आभ्र। थेतबासेलमा थे ग्यामरीक्यार क्रिङ्सी भ्रबा खालैसे आथेः।
Recommended Reading