Matthew 12:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्‍यही गर्दछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
Nepali Tamang 2011
थेनीगदेसे चुह्रङ् लबा म्राङ्सी फरिसीगदेसे येशूदा “च्‍यागो, ह्राङला चेलागदेसे ब्‍लप्‍बा न्‍हबा धिनकुनु लबारीन आतबा गे लजी” भिसी पाङ्जी।