Matthew 12:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नुहेको निगालो पनि यिनले भाँच्नेछैनन् र धिपधिप गरिरहेको बत्ती पनि निभाउनेछैनन्। यिनले न्यायलाई जितमा पुर्याउनेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्याउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन। उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन। उसले यी सबै गरिहनेछ जबसम्म साँचो न्यायले विजय प्राप्त गर्देन।
Nepali Tamang 2011
थिबा मादा आक्युइना जोगब लसी थान्बा ह्रङ् लसी दुखरी मुबा म्हिगदेदा थेसे जोगब लसी थान्ना। थेह्रङ् लसीन छ्युगु जिन्सी सिबारी छ्याइबा नाङसलदा सिआपुङ्बा ह्रङ् लसी थेसे विश्वासरी कमजोर तबा म्हिगदेदाएनोन जोगब लसी थान्ना। ओच्छे जम्मादान ठीक निसाफ लसी थार्ना लला।