Matthew 12:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सबै जातिका मानिसहरूले आफ्‍नो आशा यिनकै नाउँमा राख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन।” यशैया 421-4
Nepali Tamang 2011
थेतबासेलमा जम्‍मान य्‍हुलला म्‍हिगदेसे थेथोरी आश लला।”