Matthew 12:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर सबै मानिसहरू छक्‍क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्‍तान, मुक्ति दिनुहुने राजा हुन् कि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सबै भीड़ले अचम्‍म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्‍छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सबै मानिसहरू छक्‍क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
Nepali Tamang 2011
चु म्राङ्सी थेरी मुबा जम्‍मान म्‍हिगदे उदेक तसी “चु दाऊद ग्‍लेला सन्‍ताननोन हिन्‍ना?” भिसी भिजी।