Matthew 12:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि शैतानले आफैंलाई धपाएर आफ्‍नै विरोध गर्छ भने त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यो आफ्‍नै विरुद्ध विभाजित हुन्‍छ, र त्‍यसो भए त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?
Nepali Tamang 2011
थेतबासेलमा शैतानसे शैतानदान ताप्‍जी भिसम थेनीगदे ह्राङ ह्राङ न्‍हङ‍री फेला। थेह्रङ् लजी भिसम थेनीगदेला य्‍हुल्‍सा खाह्रङ् लसी टुला?