Matthew 12:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? तिमीहरूले पढेका छैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
Nepali ERV (पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्नुभयो, ‘दाऊदले, आफै र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेदा येशूसे चुह्रङ् भिसी सुङ्जी, “दाऊददेन थेला ह्रोगदेदा फोख्रेन्‍बा धुइरी थेनीगदेसे तिग लजी? तिग एनीगदेसे खाइमै परमेश्‍वरला बचन पढब लबा आरे?