Matthew 12:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई भन्‍छु, मानिसले गरेको सबै पाप र निन्‍दाहरू मेटिन सक्‍छ, तर पवित्र आत्‍माको निन्‍दा गर्ने पापचाहिँ मेटिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।
Nepali Tamang 2011
थेतबासेलमा म्‍हिगदेसे जस्‍तोन पाप गेदेन पाप तामगदे लसैनोन थेनीगदेदा माफ लला। तर परमेश्‍वरला आत्‍मादा बिरोध लसी पाप ताम लबा म्‍हिसे खाइमै माफ आयाङ्।