Matthew 12:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सप्रेको फल फल्‍न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कि रूखलाई असल बनाओ, र त्‍यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्‍यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।
Nepali Tamang 2011
“ज्‍यना लसी सयार लबा दोङरी ज्‍यना लसीन रोला। ओच्‍छे ज्‍यना लसी सयार आलबा दोङरी ज्‍यना लसी आरो। थेतबासेलमा सयार लजीम कि आलजीम भिबा ताम रोग्‍यामसेन था तला।