Matthew 12:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिसले आफ्‍नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्‍छ। खराब मानिसले खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ।
Nepali ERV (पवित्र बाइबल)
असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।
Nepali Tamang 2011
ज्‍यबा सेम मुबा म्‍हिला सेम न्‍हङ‍ग्‍याम ज्‍यबान ताम थोन्‍मुला ओच्‍छे नइबा सेम मुबा म्‍हिला सेम न्‍हङ‍ग्‍याम नइबान ताम थोन्‍मुला।