Matthew 12:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्‍ह देखाउनुहोस्, हामी हेर्न चाहन्‍छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शास्‍त्रीहरू र फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्‍यू, हामी तपाईंबाट एउटा चिन्‍ह हेर्न चाहन्‍छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, ‘गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।’
Nepali Tamang 2011
जमाहेन्‍से यहूदी धर्मगुरुगदेदेन फरिसीगदे न्‍हङला कोइ कोइसे येशूदा “गुरु, ङन्‍दा ह्राङसे लबा उदेकला गे च्‍याबा सेम मुला” भिसी पाङ्‌मा,