Matthew 12:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर अगमवक्ता योनाको चिन्‍हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, ‘दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेकै
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, “नइबा बानिबेहोर थोसी स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा म्‍हिगदेसे उदेकला चिनु जे म्‍हाइमुला। तर दान्‍देला म्‍हिगदेदा चा योना अगमवक्ताला चिनु बाहेक अर्गु चिनु आउन।