Matthew 12:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा जानुपर्‍यो’ भनेर त्‍यो फर्किन्‍छ। त्‍यहाँ आइपुग्‍दा त्‍यसले अघिको घर खाली, सफा र सजिसजाउ भएको भेट्टाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यसले भन्‍छ, ‘जहाँबाट म निस्‍केर आएँ, त्‍यहीँ आफ्‍नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्‍यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा र्फकिजानेछु, जसलाई मैले छाडे र आए।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ।
Nepali Tamang 2011
‘ङा जुन म्‍हिला ल्‍हुइग्‍याम थोन्‍सी खजी थेनोन म्‍हिला ल्‍हुइरी चिबारी निइ’ भिसी दोःसी निला। दोःसी खमा थेसे ङाच्‍छा ह्राङ चिबा ग्‍ला खालै आरेबा साङसाङबा म्राङ्ला।