Matthew 12:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जनाले येशूलाई भने, “गुरुज्यू, तपाईंका आमा र भाइहरू तपाईंसँग कुरा गर्नु छ भनेर बाहिर पर्खिरहेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एक जनाले येशूलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
कुनै एकजनाले भने, ‘तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।’
Nepali Tamang 2011
जमाहेन्से म्हि गिकसे “ह्राङदेन छ्याम ताम लबारी भिसी ह्राङला आमादेन आलेगदे मङग्यार खसी चिमुला” भिसी येशूदा पाङ्जी।
Recommended Reading