Matthew 12:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि चेलाहरूलाई औंल्‍याएर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले आफ्‍नो हातले चेलाहरूलाई देखाउँदै भन्‍नुभयो, “हेर मेरी आमा र मेरा भाइहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब चेलाहरूतिर देखाएर उहाँले भन्‍नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘हेर। यिनीहरू नै आमा र भाइहरू हुन्।
Nepali Tamang 2011
ओच्‍छे येशूसे ह्राङला चेलागदेदा उन्‍बान चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, चुरी मुबा जम्‍मान ङाला आमादेन आलेगदे हिन्‍ना।